१४ बैशाख २०८१, शुक्रबार

यौन सम्पर्क गर्ने वितिकै गर्न नहुने कामहरु


यौनाङ्ग

एजेन्सी । यौन सम्पर्क महिला र पुरुषलाई अतिआवश्यक हो । तर पनि यसलाई नेपाली समाजले त्यति सजिलो भने स्वीकारेको छैन । यौन सम्पर्क गरिसकेपछि के कुरा गर्नुहुन्छ र के कुरा गर्न हुँदैन भन्ने सबैलाई थाहा नहुन सक्छ । त्यसैले गर्दा आज यस विषयमा जानकारी दिनेछौं ।

यौन सम्पर्क गर्ने वितिकै गर्न नहुने कामहरु
सुतिहाल्नु
सफा गर्नको लागि बाटो तताउनु
साथीलाई फोन गर्नु
काममा अथवा पढ्नमा लाग्नु
छुट्टा छुट्टै सुत्नु
बच्चाबच्चीलाई सँगै सुताउनु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !