१५ बैशाख २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन: एमाले र लोसपाबीच गठबन्धन


राष्ट्रिय सभा निर्वाचन

जनकपुरधाम । अन्तत: राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ ।

एमाले र लोसपाबीच मधेस प्रदेशको अन्य तर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ ।

१९ राष्ट्रियसभा सदस्य चयनका लागि १२ माघमा निर्वाचन हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !