१२ बैशाख २०८१, बुधबार

Tag: लोकतान्त्रिक समाजवादी पार्टी

धनुषा र सिरहामा लोसपालाई चुनावी परिणाम निराशा

जनकपुर । धनुषा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ । धनुषामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन् । धनौजी गाउँपालिकाबाहेकमा निकटतम् प्रतिद्वन्द्वीसम्म पनि पार्टी हुन सकेन । धनुषाकोे १८ तथा सिरहाको