२५ बैशाख २०८१, मंगलबार

माओवादीको बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित


माओवादीको बन्दसत्र

काठमाडौं । माओवादी केन्द्रको बन्दसत्र पौने ४ बजेसम्मका लागि पुनः स्थगित भएको छ । बन्दसत्रमा सहभागी हुनका लागि भनेर प्रतिनिधिहरू भित्र बसिसकेको भए पनि फेरि खाजा खाने समय भनेर बस्दै नबसी बन्दसत्र स्थगित भएको हो ।

बन्दसत्र खाजाको समयका लागि पौने ४ बजेसम्मका लागि स्थगित भएको एक नेताले जानकारी दिए । पार्टीको स्थायी कमिटी बैठक प्रज्ञा भवनमा जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !