१५ जेष्ठ २०८१, मंगलबार

Tag: पौने ४ बजेसम्म

माओवादीको बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित

काठमाडौं । माओवादी केन्द्रको बन्दसत्र पौने ४ बजेसम्मका लागि पुनः स्थगित भएको छ । बन्दसत्रमा सहभागी हुनका लागि भनेर प्रतिनिधिहरू भित्र बसिसकेको भए पनि फेरि खाजा खाने समय भनेर बस्दै नबसी बन्दसत्र स्थगित भएको हो । बन्दसत्र खाजाको समयका लागि