१४ बैशाख २०८१, शुक्रबार

Tag: बन्दसत्र

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, केहीबेरमा बन्दसत्र सुरु हुँदै

काठमाडौं । माअ‍ोवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ। यो सँगै बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । खाजा समयका लागि स्थगित आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र सुरु हुन लागेको हो । बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन्