२२ बैशाख २०८१, शनिबार

एमालेको विरोधका बाबजूद प्रतिनिधिसभामा अध्यादेश पेश


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौँ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिएका थिए ।

प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अवरोध सुरु गरेपछि यसअघिका दुई बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो । सभाको अर्काे बैठक यही भदौ २५ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

यो पनि पढ्नुहोस्

एमालेले लगातार संसद अवरुद्ध गरेपछि बैठक २५ गतेसम्मका लागि स्थगित

संसदमै एमाले सांसदले सभामुख मुर्दावाद भनेपछि जंगिए सभामुख !

एमालेले संसद अवरुद्ध गरेपछि बैठक १५ मिनेटको लागि स्थगित

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसद उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

सभामुख सापकोटालाई महाअभियोग लगाउनुपर्छ : महेश बस्नेत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !