११ जेष्ठ २०८१, शुक्रबार

Tag: राजनीतिक दलसम्बन्धी अध्यादेश

एमालेको विरोधका बाबजूद प्रतिनिधिसभामा अध्यादेश पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिएका थिए । प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै