काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले मधेस आज नभए भोलि अलग हुने आपत्तिजनक अभिव्यक्ति दिएका छन् । नेपाल प्रहरीको खोजी सूचीमा रहेका यादवले एक भिडियो सन्देश जारी गर्दै यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने अभिव्यक्ति दिएका हुन् ।सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) […]