१५ बैशाख २०८१, शनिबार

जीप दुर्घटना अपडेट : ४ जनाको मृत्यु, ५ जना घाइते


दुर्घटना

काठमाडौं । स्याङजामा ११ जना सवार रहेको जीप दुर्घटना हुँदा भएको छ । प्रहरीका अनुसार वालिङ नगरपालिका वडानम्बर १२ को फिरफिरे स्कुल नजिकै दुर्घटना हुँदा दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ग १ ज ७३९९ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । मृतकहरुको पहिचान खुल्न बाँकी छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !