७ बैशाख २०८१, शुक्रबार

Tag: ५ जना घाइते

तनहुँको आँधिखोलामा घरमा ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, ५ जना घाइते

दमौली । पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडकखण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका-५ आधिखोलामा ट्रकले घरमा ठक्कर दिदाँ ३ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । आज बिहान साँढे ९ बजेको समयमा सडकमा गुडिरहेको ट्रकले घरमा ठक्कर दिदाँ