लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न फिलिपिन्सका राष्ट्रपतिको आदेश Nepalpatra लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न फिलिपिन्सका राष्ट्रपतिको आदेश
१७ फाल्गुन २०७७, सोमबार

लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न फिलिपिन्सका राष्ट्रपतिको आदेश


रोड्रिगो डुटर्टे

चैत २०, एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् ।

पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिंदै भने, ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्,’ उनले बुधबार अबेर राती प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !