१३ बैशाख २०८१, बिहिबार

Tag: रोड्रिगो डुटर्टे

लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न फिलिपिन्सका राष्ट्रपतिको आदेश

चैत २०, एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् । पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न