२४ बैशाख २०८१, सोमबार

कोरोना सङ्क्रमण देखिएपछि इजरायलका प्रधानमन्त्री नेटको भारत भ्रमण स्थगित


नफ्ताली बेनेट

एजेन्सी । इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटलाई कोरोना भाइरस सङ्क्रमण देखिएपछि भारत भ्रमण स्थगित भएको छ ।

सोमबार बेनेटमा कोरोना सङ्क्रमण देखिएपछि भारतस्थित इजरायली दूतावासका प्रवक्ता मुहम्मद हेबले भारत भ्रमण स्थगित भएको सो जानकारी दिएका हुन् ।

प्रवक्ता मुहम्मद हेबका अनुसार प्रधानमन्त्री बेनेटको भ्रमण अप्रिल ३ देखि ५ सम्म तय भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !