१२ बैशाख २०८१, बुधबार

Tag: नफ्ताली बेनेट

कोरोना सङ्क्रमण देखिएपछि इजरायलका प्रधानमन्त्री नेटको भारत भ्रमण स्थगित

एजेन्सी । इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटलाई कोरोना भाइरस सङ्क्रमण देखिएपछि भारत भ्रमण स्थगित भएको छ । सोमबार बेनेटमा कोरोना सङ्क्रमण देखिएपछि भारतस्थित इजरायली दूतावासका प्रवक्ता मुहम्मद हेबले भारत भ्रमण स्थगित भएको सो जानकारी दिएका हुन् । प्रवक्ता मुहम्मद हेबका अनुसार