२६ बैशाख २०८१, बुधबार

संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला


संसद भवन नयाँ वानेश्वर

काठमाडौं । संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला परेको छ ।

मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोेग गराइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !