६ जेष्ठ २०८१, आइतबार

Tag: १ नम्बर गेट

संघीय संसद भवनको १ नम्बर गेट अगाडि राखिएको ‘प्रेसर कुकर बम’ डिस्पोज

काठमाडौं । संघीय संसद भवनको १ नम्बर गेट अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो । मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको