१४ बैशाख २०८१, शुक्रबार

Tag: संघीय संसद भवन

सदनको अवरोध खुलाउन कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ । संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न नयाँवानेश्वरस्थित संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको हो । सदनको अवरोध हटाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल