६ जेष्ठ २०८१, आइतबार

Tag: शंकास्पद बस्तु

संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला

काठमाडौं । संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला परेको छ । मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोेग गराइएको