ख्याल गर्नुहोस्, यदि तपाई पनि कम सुत्ने गर्दै हुनुहुन्छ भने निम्त्याउन सक्छ यस्ता गम्भीर रोग Nepalpatra ख्याल गर्नुहोस्, यदि तपाई पनि कम सुत्ने गर्दै हुनुहुन्छ भने निम्त्याउन सक्छ यस्ता गम्भीर रोग
७ बैशाख २०७८, मंगलबार

ख्याल गर्नुहोस्, यदि तपाई पनि कम सुत्ने गर्दै हुनुहुन्छ भने निम्त्याउन सक्छ यस्ता गम्भीर रोग


सुत्ने

एजेन्सी । हरेक मानिसले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नको लागि पनि निन्द्रा महत्वपूर्ण हुन्छ । त्यसैले गर्दा पनि कम सुत्ने गर्नाले मानिसको शरीरमा गम्भीर असर पर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । जो व्यक्ति ८ घण्टाभन्दा बढी लगातार काम गर्ने गर्छन् तिनीहरुका लागि निन्द्रा पनि उत्तिकै जरुरी हुन्छ । जर्मनीको विश्वविद्यालय युनिभर्सिटी अफ बनमा गरिएको एक अध्ययनका मुख्य लेखक ड्यानियल कुएटिन्गका अनुसार लामो समयसम्म काम गर्नेहरुलाई मुटुका धमनीहरु खुम्चिने, उच्च रक्तचाप, मुटुको धड्कन अस्वभाविक रुपमा बढ्ने जस्ता समस्या देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !