१४ बैशाख २०८१, शुक्रबार

ब्रेकअपपछि युवतीहरुले गर्ने अनौठा हर्कतहरु


एजेन्सी, माया सबैको लाग्छ । तर माया पनि फरक तरिकाले गर्ने गरिन्छ । किन भने एउटा आफ्नो जन्म दिने आमा वुवालाई गरेको माया, साथीलाई गरेको माया र आफुले मनपराएको मान्छे अथवा (BF,GF) लाई गरेको मायामा फरक हुन्छ । कतिपय मानिसहरुले आफुले मनपराएको मान्छेसँग छुट्टियो भने निकै गार्यो हुन्छ जो कसैलाई पनि । आज हामि ब्रेकअपपछि युवतीहरुले के गर्छन भन्ने कुराहरु जानकारी दिनेछौं ।
हर्कतहरु
अचानक सोसियल मिडियामा एकदम एक्टिभ हुन्छन् । उनीहरुलाई सबैभन्दा बढी आफ्नो फिगरको टेन्सन हुन्छ ।
फेसबुकमा आफ्नो एक्स बोइफ्रेण्डलाई ब्लक गर्ने अनब्लक गर्ने काम बारम्बार गरिरहन्छन् । फेसबुकमा नयाँनयाँ फोटोहरु अपलोड गर्ने, प्रोफाइल फोटो फेर्ने काम उनीहरु गरिरहन्छन् ।
उनीहरु सधै एउटा कुराको चासो लागि रहन्छ कि कुन केटीका कारण बोइफ्रेण्डले उनलाई छोड्यो । सोसियल मिडियाबाट केटीहरु यस्ता कुराहरु पत्ता लगाउन खोजिरहन्छन् ।
ब्रेकअप पछि उनीहरुको आत्मविश्वास एकदम कमजोर भएर जान्छ । उनीहरु आफ्ना साथीहरुलाई आफु कस्ती देखिएकी छु भनेर प्रश्न सोधिरहन्छन् । उनीहरु आफ्नो एक्स बोइफ्रेण्डको गर्लफ्रेण्डभन्दा राम्री छु भन्ने देखाउन प्रयासरत हुन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !