१४ बैशाख २०८१, शुक्रबार

प्रेमीसँग झगडा गरेपछि युवतीले यस्तो कदम उठाइन्


प्रेमी

एजेन्सी । चीनको जिंजियांग एक्सप्रेसमा राखेको एक सिसीटिभीको क्यामेरामा आश्चर्य लाग्दो घटना कैद भएको छ । भिडियोमा एक हाइवेकोबीचमा एउटा कार रोकिएको छ । कार नजिकै एक युवती सडककोबीचमा सुतेको देखिन्छ ।

चीनको एक मिडीयाको रिर्पोट्स अनुसार युवतीको कारमा बसेको युवासँग झगडा भएको थियो, त्यसपछि उनी रिसमा आएर कारबाट झरेर सडककोबीच लम्पसार परेकी हुन् । उनी केहि समयमा नै सडकबाट उठेर गएकी थिइन् । उनको हाइवेमा देखाएको तमासा सीसिटिभी क्यामेरामा कैद भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !