२५ बैशाख २०८१, मंगलबार

निवर्तमान सभामुख महराको बयान बन्द इजलासमा


१५ कात्तिक, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा गरिएको छ ।

अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले महराको बयान बन्द इजलासमा जारी रहेको बताए । सरकारी वकिलले शुक्रबार बन्द इजलास र निरन्तर बयानको माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु