६ मंसिर, काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । महराका कानुन व्यसायी मुरारी सापकोटाले सो कुराको जानकारी दिएका हुन् । संसद सचिवालयकी