कोरोना भाइरसको उपचारमा उपयोगी हुने नेपाली औषधिहरु ! रोगको लक्षणसंग मिल्दो जुल्दो जडिबुटी असुरो, बेसार र निमको पातको सुप बनाएर खाएमा यो रोगको रोकथाम सम्भव हुन सक्छ । यसको भ्याक्सिन नआउदासम्म हामी जडिबुटीकै साहारा एउटा मात्र विकल्प देखिएको छ ।
भाइरसको उपचार कुनै पनि एण्टिबायोटिकमा नभएको हुनाले यस्ता औषधि प्रयोग गरौं भन्ने हाम्रो परामर्श छ । औषधि २,३ चमच मात्र दैनिक एक हप्ता खाए पुग्छ । यी औषधिहरु कोरोना भाइरसको उपचारमा उपयोगी हुने भएतापनि प्रमाणित भने भई सकेको छैन ।
नोबेल कोरोना भाइरसबाट बच्न साबुन पानीले हात धुने, मास्को प्रयोग गर्ने । हातमा पन्जा लगाउने घाममा बस्ने गरेमा केहि हदसम्म रोकथाम हुनेछ । यस्ता औषधि बनेर नआउदासम्म आफुलाई बचाउने एकमात्र विकल्प देखिएको छ। होम्योपैथीक कम्पनीले बनाएर बजारमा ल्याएको छ । तर यहाँ ताजा जडिबुटी भएकाले टिपेर प्रयोग गरौं भन्ने हाम्रो परामर्श छ ।
यो पनि पढनुहोस्
चीनको वुहानमा डिभोर्सको घटना बढे
नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा
नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी
कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर
कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि
कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?
कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।