१४ बैशाख २०८१, शुक्रबार

चीनको वुहानमा डिभोर्सको घटना बढे


चीनको वुहानमा डिभोर्सको घटना बढे
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

चैत ५, नवलपरासी । हालैको ताजा सुचना अनुसार चीनको वुहान शहरमा फैलिएको नोबेल कोरोना भाइरसका कारण श्रीमान श्रीमति वीच डिबोर्सको घटना तीव्र गतिमा बढ्दै गएको पाइएको छ ।

चीनको साऊथ वेस्‍टर्न क्षेत्रको रजिस्‍ट्रर कार्यालयका अनुसार ३ हप्तामा ३०० जना जोडीले छोडपत्रका लागि निवेदन दर्ता गराएका छन् । यही सिलसिला झिआंग शहरमा एकै दिनमा १४,१५ जना सम्मको निवेदन परेको खबर छ ।

तर नेपालको सन्दर्भमा भन्ने हो भने छोडपत्र दिनेको संख्या सवैभन्दा कम देखिएको छ । तर चिनमा भएको घटनाको खास कारण भने अर्कै रहेछ । चिनको वुहान शहरबाट फैलिएको यो रोग विश्वका अधिकांश देशमा फैलिसकेको छ ।

यसको ठोस कारण अधिकांश पुरूषहरू बाहिर बस्दथे भने अहिले घरमा बस्न थालेका कारण यस्तो समस्या निम्तिएको केहिको बुझाई छ । यसको अन्य खास कारण पत्ता लागेको छैन । नोबेल कोरोना भाइरस नेपालमा नआइदियोस् भन्ने श्रीपशुपतिनाथसंग प्रार्थना गर्दछौं ।

यो पनि पढनुहोस्

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !