१४ बैशाख २०८१, शुक्रबार

विश्वका पुरुषहरूको लिंगको औसत लम्बाईहरु


pho

पुरुषको लिंगलाई लिएर विभित्र देशमा अध्ययन तथा अनुसन्धान भइरहेका हुन्छन् । लिंगको आकार र प्रकारको विषयमा पनि विशेष चासो राखेको देखिन्छ । विशेष गरी यौन सन्तुष्टीमा लिंगको आकारले फरक पार्छ भन्ने भ्रम पनि फैलिरहेको पाइन्छ । लिंगको आकारले भने यौन जीवनलाई कुनै प्रभाव पार्दैन । तर पनि यसको आकारलाई लिएर बेला बेलामा चर्चा परिचर्चा भने भइरहन्छ । लिंगको आकार देश, वर्ण आदि अनुसार फरकफरक हुन्छ । विश्वका विभिन्न मानिसहरूको वर्ण तथा रहनसहन फरक फरक छ । सोही अनुसार तपाईलाई कौतुहलता हुन सक्छ कुन देशका पुरुषको लिंगको आकार कति हुन्छ भनेर ।

विश्वका पुरुषहरूको लिंगको औसत लम्बाई

  • कङगो –७.१ इन्च
  • इक्वाडोर – ७ इन्च
  • घाना – ६.८ इन्च
  • कोलम्बिया – ६.७ इन्च
  • इटाली – ६.२ इन्च
  • दक्षिण अफ्रिका – ६ इन्च
  • स्वीडन – ५.९ इन्च
  • ग्रीस – ५.८ इन्च
  • जर्मनी – ५.७ इन्च
  • न्युजिल्याण्ड – ५.५ इन्च
  • ब्रिटेन – ५.५ इन्च
  • क्यानडा – ५.५ इन्च
  • स्पेन – ५.५ इन्च
  • फ्रान्स – ५.५ इन्च
  • अस्ट्रेलिया – ५.२ इन्च
  • रूस – ५.२ इन्च
  • यूएसए – ५.१ इन्च
  • आयरल्याण्ड – ५ इन्च
  • रोमानिया – ५ इन्च
  • नेपाल – ४.५ इन्च
  • चीन – ४.३ इन्च
  • भारत – ४ इन्च
  • थाइलैंण्ड – ४ इन्च
  • दक्षिण कोरिया – ३.८ इन्च
  • उत्तर कोरिया – ३.८ इन्च रहेको छ ।

(एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !