२३ बैशाख २०८१, आइतबार

प्रदेश २ को प्रदेशसभा बैठक शुरु


प्रदेश नं २ को प्रदेशसभा अधिवेशन चैत ३० गते आह्वान

काडमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । आजको बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

प्रदेश सभा सचिवालयका अनुसार सहमति भए सहमतिमा र सहमति नभए मतदानबाट राजधानी तथा नामाकरण सम्बन्धी विषयमा निर्णय लिने तयारी छ । पहिलो मतदान हुने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए प्रदेशको नाम र राजधानी टुंगिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !