१३ बैशाख २०८१, बिहिबार

Tag: प्रदेश २

प्रदेश २ को नाम मधेस प्रदेश तय

जनकपुर । प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । आज सोमबार प्रदेशसभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा दुई तिहाईभन्दा बढी ८० जना सांसदले मतदान गरेका छन् । मधेस प्रदेशको पक्षमा