१२ जेष्ठ २०८१, शनिबार

Tag: प्रदेशसभा बैठक शुरु

प्रदेश २ को प्रदेशसभा बैठक शुरु

काडमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । आजको बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ । प्रदेश सभा सचिवालयका अनुसार सहमति भए सहमतिमा र सहमति नभए मतदानबाट