१४ बैशाख २०८१, शुक्रबार

आधिकारिक पार्टी ओली समूह हो : मुख्यमन्त्री गुरूङ


पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आधिकारिक पार्टी ओली समूह रहेको दावी गरेका छन् ।

राष्ट्रिय युवा संघ गण्डकीले प्रधानमन्त्री केपी शर्मा ओलीकाे समर्थनमा पाेखरामा आयोजना गरेकाे भेलालाई संवाेधन गर्दै मुख्यमन्त्री गुरूङले अधिकार प्राप्त नेपाल कम्युनिष्ट पार्टी ओली समूह रहेको बताएका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु