८ बैशाख २०८१, शनिबार

Tag: नेपाल कम्युनिष्ट पार्टी

विप्लव समूहका दुई नेता रिहा

मोरङ । नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका तत्कालिन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् । खतिवडा सोमबार धरौटीमा रिहा भएका हुन् । खतिवडा २०७६ साल असोज १६ गते पक्राउ परेका थिए। खतिवडालाई संगठित अपराध विष्फोटक