७ बैशाख २०८१, शुक्रबार

Tag: आधिकारिक

आधिकारिक पार्टी ओली समूह हो : मुख्यमन्त्री गुरूङ

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आधिकारिक पार्टी ओली समूह रहेको दावी गरेका छन् । राष्ट्रिय युवा संघ गण्डकीले प्रधानमन्त्री केपी शर्मा ओलीकाे समर्थनमा पाेखरामा आयोजना गरेकाे भेलालाई संवाेधन गर्दै मुख्यमन्त्री गुरूङले अधिकार प्राप्त नेपाल कम्युनिष्ट पार्टी ओली समूह