७ बैशाख २०८१, शुक्रबार

Tag: पृथ्वीसुब्बा गुरूङ

मन्त्रिपरिषद विस्तार, चार मन्त्रीले लिए सपथ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले चारजना मन्त्री नियुक्त गरेका छन् । स्रोतका अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा किरण गुरूङले सपथ लिएका छन् । गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन