१८ बैशाख २०८१, मंगलबार
विचार

हामीले सोचेको सवै पुग्छ भन्ने रहेनछ

संसारमा सवै राम्रा र सवै नराम्रो भन्न मिल्दैन किनभने राम्रो मानिसमा पनि काहिँ न काहिँ खराबीपन लुकेको हुन सक्छ । संसार गोलो छ भने आकाश फराकिलो छ । फराकिलो आकाशमुनि बस्ने हरेक प्राणी एउटै रूपका छैनन् । हुन सक्छ कोहीको