१८ बैशाख २०८१, मंगलबार
विचार

देश, जनता, विकास, समृद्धि र नेतृत्व

१. सिङ्गापुर जहाजमा काम गर्ने गरीव श्रमिकहरूको बस्ती, न उद्योग धन्दा, न कलकारखाना, न कृषि न खनिज , तर यौटै पुस्ताले त्यो गरीव बस्तीलाई संसारको सवैभन्दा समृद्ध मुलुक बनेको देख्यो । किन कि त्यहाँ नेता थिए, जनतालाई नेतृत्व दिए ।