१८ बैशाख २०८१, मंगलबार
विचार

अरूको भरोसामा बाच्ने मान्छे हमेसा पछाडि नै परेको हुन्छ

एमाले दुई खेमामा भएकाले कुनलाई बैधानिकता दिन सकिन्छ भन्ने कुरा वर्तमान अवस्थामा छुट्याउन हम्मे-हम्मे परेको छ । नियम र कानुनको हैसियतले माओवादीले आफ्नो पार्टी समाप्त पारेर एमालेमा विलए भएको देखिन्छ । हरेक व्यक्तिले आफुमा छमता नभएपछि अर्काको पछि लाग्ने गरेको