१४ बैशाख २०८१, शुक्रबार
विचार

नेकपा नेता र कार्यकर्ता भित्रको यौनकाण्ड

तत्कालीन जनयुद्धको क्रममा रहेको नेकपा माओवादी होस वा नेकपा एमाले वा हालको नेकपा ज्यादातर नेता कार्यकर्ताको यौन कुण्ठा र काण्ड एकपछी अर्को गर्दै सार्वजनिक हुन थालेका छन् । भनिन्छ, युद्धले पराजित गर्न नसकेको व्यक्तिलाई स्त्री मोहले क्षणभरमा पगाल्न सक्छ ।