निर्वाचित प्रधानमन्त्री र अध्यक्षलाई निर्वाचित संरचनाले मात्रै कारवाही गर्न वा हटाउन सक्दछ । १. सवाल ओली वा नेकपाको होइन निर्वाचित प्रधानमन्त्री र अध्यक्षलाई तीन चार जनाको खल्तीको लिस्टबाट बनेको पार्टी संरचनाहरूले राख्ने हटाउने निर्णय गर्नु उचित होइन भन्ने हो ।