विचार Archives - Page 10 of 10 - Nepalpatra Nepalpatraविचार Archives - Page 10 of 10 - Nepalpatra
२७ श्रावण २०७९, शुक्रबार
विचार

अनिर्वाचित संरचनाले निर्वाचित प्रधानमन्त्री हटाउन सक्दैन – विश्लेषक भट्टराई

निर्वाचित प्रधानमन्त्री र अध्यक्षलाई निर्वाचित संरचनाले मात्रै कारवाही गर्न वा हटाउन सक्दछ । १. सवाल ओली वा नेकपाको होइन निर्वाचित प्रधानमन्त्री र अध्यक्षलाई तीन चार जनाको खल्तीको लिस्टबाट बनेको पार्टी संरचनाहरूले राख्ने हटाउने निर्णय गर्नु उचित होइन भन्ने हो ।