काठमाडौँ । मैले राससमा २०२० साल भदौदेखि काम शुरु गरेको हुँ । तपाईँहरु अहिले काम गर्दा कति स्वतन्त्रता उपभोग गर्नुहुन्छ मलाई थाहा छैन तर हामीले काम गर्दाखेरि खुब स्वतन्त्रताको उपभोग गथ्र्याैँ । पञ्चायती व्यवस्था भए पनि स्वतन्त्र हिसाबले काम गथ्र्यौँ