८ जेष्ठ २०८१, मंगलबार
विचार

लागुऔषध सेवन किन गर्छन् मान्छेहरु ?

लागुऔषध मानिस किन सेवन गर्छन् ? सेवन गर्नुको पछि प्रमुख कारण के हो ? यस्तो हुन नदिन हामीले के गर्नुपर्ला ? उपरोक्त ३ वटै प्रश्न केलायर हेर्दा हामीले सवैभन्दा पहिले किन यस्तो पदार्थको सेवन गर्छन बुझ्न आवश्यक देखिएको छ ।