४ जेष्ठ २०८१, शुक्रबार
विचार

कोरोना भाइरस (कोभिड-१९) ले दिएको सन्देश

मान्छे मार्ने काममा नोबेल पुरस्कार विजेता कोरोना भाइरसले विश्व भ्रमण गर्दैछ । यसले वैज्ञानिकहरूलाई समेत चुनौती दिदैछ । जुन अन्तरिक्षसम्म उडान भर्न सफल भएका छन् । यो भाइरसको उपचार नै छैन भन्दा खासै फरक छैन भने मानव कसरी सन्चो भइरहेका