२५ बैशाख २०८३, शुक्रबार
विचार

औपचारिकता निभाउंदा कोरोना संक्रमण बढेको छ, नो भन्न सिकौं : डा. रवीन्द्र पाण्डे

काठमाडौँ, भदौ ७ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले औपचारिकता निभाउंदा कोरोना संक्रमण बढेकोले नो भन्न सिकौं भनेर अनुरोध गरेका छन् । सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले यो महामारीको समयमा औपचारिकता निभाउने तथा अर्को पक्षको जोखिमलाई बुझेर पाहुना नबोलाउने, नजाने