२१ कार्तिक २०८३, शनिबार
विचार

कोरोना बिरुद्धको खोप र नेपालमा क्लिनिकल ट्र्यालबारे धारणा : डा. रवीन्द्र पाण्डे

काठमाडौँ, भदौ ८ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार रुसको गेमेलियाले निर्माण गरेको खोप, अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेकाले निर्माण गरेको खोप तथा चीनको हङ सी कम्पनीले बिकास गरेको खोपलाई तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि इच्छा देखाएको बताएको छ