२२ बैशाख २०८१, शनिबार
खेलकुद

फुटबल इतिहासकै महानतम खेलाडी म्याराडोनाको निधन

एजेन्सी । फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं पूर्वम्यानेजर समेत रहेका म्याराडोनाको नोभेम्बरको शुरुमा मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । त्यसपछि उनलाई अल्कोहलको उनको लतको उपचार गर्नुपर्ने पनि घोषणा गरिएको