खेलकुद

  • Nepali Bating

    नेपाली टाेलीमा अाज केहि परिवर्तन

    २६ फागुन, जिम्बावे । विश्वकप छनोट अन्तरगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ । नेपालले अफगानिस्तान सँगको खेलमा दुईवटा परिबर्तन गरेको छ । ओपनर दिलिप नाथको स्थानमा अनिल साहले ओपनिङ गर्नेछन । त्यस्तै अलराउण्डर शरद भेसावकर आज प्लेइङ ११ मा परेका […]

  • थ्रीस्टार क्लवलाई हराउँदै झापा ११ फाइनलमा

    २६ फागुन, झापा । घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको तेस्रो संस्करणअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा थ्रीस्टारलाई पराजित गर्दै झापा ११ फाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको […]

  • Nepal-Cricket Team

    अाज नेपाल अफगानिस्तानसँग सामना गर्दै

    २६ फागुन, काठमाण्डौ । विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा अाज नेपाल अफगानिस्तानको सामना गर्दैछ । नेपाली समयअनुसार जिम्बाबेमा दिउँसो १:१५ बजे हुने खेलमा नेपालले अफगानिस्तानको सामना गर्न लागेको हो । प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुग्न नेपालले जित्नैपर्छ । दुवै खेलमा पराजित हुँदै अंकविहीन रहेको नेपाल अंकविहीन अवस्थामा तालिकाको पुछारमा छ । यसअघिका दुई खेलमा […]

  • Nepal-Cricket Team

    नेपाल यसरी पुग्न सक्छन् सुपर सिक्समा

    २५ फागुन, काठमाण्डौ । जिम्माम्बेमा जारी आइसिसि विश्वकप छनोटमा लगातार तेस्रो जित निकालेको स्कटल्याण्ड सुपर सिक्समा पुगेको छ। जिम्बावेमा जारी छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा बिहीबार नेपाललाई ४ विकेटले हराउँदै स्कटल्याण्ड सुपरसिक्समा पुगेको हो । बिहीबारै भएको समूहको अर्को खेलमा हङकङले अफगानिस्तानलाई डिएल मेथडमा ३० रनले हराउँदै सुपर सिक्सको यात्रा बलियो बनाएको छ । दोस्रो […]

  • Athletic madrid

    लोकोमोटिभलाई एथ्लेटिको मड्रिडले ३–० ले हरायो

    एजेन्सी, २५ फागुन ।  युरोपा लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिडले रसियन क्लब लोकोमोटिभ मस्कोलाई ३–० ले पराजित गरयो । गतराति भएको खेलमा एथ्लेटिको क्लवले लोकोमोटिभ मस्कोलाई तीन शुन्यले  पराजित गर्‍याे । घरेलु लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिकोले मस्कोविरुद्ध खेलको २२ औँ मिनेटमा पहिलो गोल गरेको थियो । उसका लागि सिउलले गोल गर्न सफल भए […]

  • Asi milan

    आर्सनलले एसी मिलानलाई २–० ले हरायो

    एजेन्सी, २५ फागुन ।  युरोपा लिग अन्तर्गत प्रिक्वार्टर फाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको छ । आर्सनलले इटालियन क्लब एसी मिलानको मैदानमा घरेलु टिमलाई २–० ले हराउँदै अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको हो । १५ औं मिनेटमा हेनरिक मखिटार्यनले आर्सनललाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा एरोन राम्सेले गोल गरेपछि आर्सनलले महत्वपूर्ण जित हात […]

  • nepalcricket team

    स्कटल्यान्डसँग नेपाल ४ विकेटले पराजित

    २४ फागुन, काठमाण्डौ । विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ४१. ३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाए । उसको जितमा काइल कोएट्जरले अविजित ८८ रनको पारी खेले । नेपाली बलरहरुले एकपछि अर्को […]

  • nepalcricket team

    नेपालले दियो स्कटल्याण्डलाई १५० रनको टार्गेट

    २४ फागुन, काठमाण्डौ ।  जिम्बाबेमा भइरहेको विश्वकप क्रिकेट छनोट खेलअन्तरगत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल १४९ रनमा समेटिएको छ । सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा  आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको हो । नेपालका लागि कप्तान पारस खड्का बाहेक अरु कुनै ब्याट्सम्यानले  राम्रो रन बनाउन सकेनन् । पारस खड्काले ७५ बलमा […]

  • pAARAS KHADKA

    कप्तान पारस खड्का ६३ रन बनाएसंगै क्याच आउट

    २४ फागुन, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले जिम्बाव्बेमा जारी विश्वकप छनोट अन्तरगतको स्कटल्याण्डविरुद्धको खेलमा ६३ रन बनाएर  अाउट भए । उनी ७५ बलमा ९ चाैकासहित ६३ रन बनाएर अाउट भए । नेपाली कप्तान पारस खड्काले आफ्नो नेपाली क्रिकेट इतिहासमा भने एक हजार रन बनाउने खेलाडीको नाम लेखाएका छन् । उनी एक हजार रन पूरा गर्ने […]

  • tilottamagoldcup

    तिलोत्तमा गोल्डकप आजदेखि सुरु

    २४ फागुन, बुटवल । मोफसलको प्रतिष्ठित तिलोत्तमा गोल्डकप बिहीबारदेखि शुरु हुँदैछ । उक्त प्रतियोगिताको पहिलो खेल बुटवलस्थित एन्फा एकेडेमीको मैदानमा दिउँसो ३ बजे आयोजक रुपन्देही–११ र सुदूरपश्चिम–११ वीच हुनेछ । प्रतियोगितामा नेपालका शीर्ष १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ७ लाख ७७ हजार ७७७ र उपविजेताले ४ लाख ४४ हजार ४४४ […]

  • Juventus

    टोटनहमलाई निराश पार्दै युभेन्टसको उत्कृष्ट कमब्याक

    एजेन्सी, २४ फागुन । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको दोस्रो लेगमा युभेन्टसले टोटेनहमलाई हरायो । उत्कृष्ट कमब्याक गर्दै युभेन्टसले टोटनहमलाई समग्रमा चार तीन गोलले हराउदै क्वार्टर फाइनलमा पुग्यो । जसमा युभेन्टसले पहिलो लेगमा एक गोलले पछि परेको अवस्थामा टोटनहमलाई पछि पारेको हो । गएरातिको दोस्रो लेगमा पनि युभेन्टसले टोटनहमको एक गोलको अग्रतालाई उल्ट्यायो । खेलको […]

  • Manchester-City

    च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा म्यानचेस्टर सिटी प्रवेश

    एजेन्सी, २४ फागुन । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको प्रि–क्वार्टर फाइनलको दोस्रो लेगमा सिटी बसेलसँग पराजित भएपनि समग्रमा ४–३ गोलले अगाडि रहँदै अन्तिम ८ मा स्थान बनायो । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले पहिलो लेगमा बनाएको चार गोलको अग्रता नै उसलाई क्वार्टरफाइनलमा पुर्याउन महत्वपुर्ण बन्यो । दोस्रो […]

  • झापा गोल्डकपमा झापा ११ सेमिफाइनलमा

    २३ फागुन, काठमाण्डाै । झापाको विर्तामोडमा जारी झापा गोल्डकपमा विहिवारको खेलमा आयोजक रमपम झापा ११ ले प्रतियोगिताकै एकमात्र पाहुना टीम भारतको सिक्किम युनाइटेडलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ । झापाले सिक्किमलाई २— १ गोल अन्तरले हराउदै सेमिफाइनलमा आफ्नो भेट थ्री स्टारसग पक्का गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा गोलको अग्रता भने पाहुना टोली सिक्किमले गरेको […]

  • Liverpool

    च्याम्पियन्स लिग : लिभरपुल क्वार्टर फाइनलमा  

    एजेन्सी, २३ फागुन । च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब पोर्तोलाई हराउँदै लिभरपुल क्वार्टर फाइनलमा पुगेको छ । एन्फिल्डमा भएको दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपछि लिभरपुलले पोर्तोमाथि समग्रमा ५–० को जित हात पा¥यो । पहिलो लेगमा हात पारेको ५–० को विशाल जितका कारण लिभरपुलका प्रशिक्षक जर्जेन क्लोपले मुख्य खेलाडीलाई आराम दिएका थिए । लिभरपुल सन् २००९ पछि पहिलो […]

  • Cristino Ronaldo

    रियल मड्रिडले पिएसजीलाई स्तब्ध पार्याे

    २३ फागुन, काठमाण्डाै ।  पेरिस सेन्ट जर्मेइन पिएसजीलाई कुल ५–२ ले हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । रियलको जितमा रोनाल्डो र कासिमिरोले दोस्रो हाफमा १–१ गोल गरे । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको पिएसजीका लागि इडिन्सन कभानीले गोल गरेपनि दोस्रो लेगमा रियल मड्रिड २ –१ ले विजयी भयो । पहिलो […]