२० बैशाख २०८१, बिहिबार
खेलकुद

टेस्ट क्रिकेटः जेमिसनले लिए पाँच विकेट, पाकिस्तान सस्तोमै समेटियो

क्राइस्टचर्च । पाकिस्तान र न्यूजील्यान्डबीच न्यूजील्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ । टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्यूजील्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट लिएपछि पाकिस्तानी