खेलकुद

  • leee_FaHhkj

    एफए कपमा लिभरपुल वेस्ट ब्रोमसँग स्तब्ध

    एजेन्सी, १४ माघ । एफए कपअन्तर्गत चौथो चरणको खेलमा वेस्ट ब्रोमसँग लिभरपुल ३-२ ले स्तब्ध भएको छ । सुरुवातमा नै अग्रता लिए पनि लिभरपुल त्यस पछि लगातार गोल खान पुगेको थियो । भीआरएस सिस्टम हावी भएको खेलमा ८ पटकसम्म भिडियो रेफ्रीको सहयोग लिइएको थियो । ३ पटकसम्म भिडियो रेफ्रीको निर्णायका लागि कुर्नु परेको थियो । […]

  • PLAYER

    यु-१९ विश्वकप: भारत-पाकिस्तान सेमिफाइनलमा भिड्ने

    एजेन्सी, १२ माघ । उमेर समूहको सर्वाधिक ठूलो प्रतियोगिताका रुपमा रहेको यु-१९ एकदिवसीय विश्वकप क्रिकेटमा चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तान सेमिफाइनलमा नै एकअर्काविरुद्ध भिड्ने पक्का भएको छ । बंगलादेशलाई १ सय ३१ रनले पराजित गरेपछि भारतले यु-१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनायो । यसअघिनै पाकिस्तान दक्षिण अफ्रिकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ । भारत र […]

  • nepali player

    डिभिजन टू का लागि नेपाली टोलीको घोषणा: अनिल र रोहित इन, विनोद र सागर आउट

    ११ माघ, काठमाण्डौ । नामिबियामा यही महिना हुने विश्व क्रिकेट लिग डिभिजन टू का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले १४ नियमित र ४ वैकल्पिक खेलाडिको नाम घोषणा गरेको हो । खेल […]

  • bishal and rubina

    विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्डद्वारा सम्मानित

    ८ माघ, झापा । राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गरेको ‘झापा स्पोर्ट्स अवार्ड २०७४’ मा उत्कृष्ट खेलाडी घोषित भएसँगै उनीहरुले १५ हजार रुपैयाँ पुरस्कार समेत हात पारे । युवा वर्ष खेलाडीको पुरस्कार […]

  • valibal sang nepal

    १ करोड २० लाख लागतमा एफएनसिसिआई कप राष्ट्रिय भलिबल हुँदै

    ८ माघ, काठमाण्डौ । नेपाल भलिवलसंघको सहकार्यमा उद्योग वाणिज्य महासंघले ‘एफएनसिसिआई कप राष्ट्रिय भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि महासंघले भलिवलसंघ सँग वार्षिक १ करोड २० लाखमा तीन वर्षे सम्झौता गरेको छ । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र संघको अध्यक्ष मनोरञ्जन शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । प्रतियोगिता पुरुष र महिला दुवै […]

  • frans

    पीएसजीमाथि लायनको रोमाञ्चक जित

    एजेन्सी ८ माघ, फ्रान्सको लिग वानमा लायनले लिग लिडर पेरिस सेन्ट जर्मेनमाथि रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा लायनले १० खेलाडीमा सिमित पीएसजीमाथि २-१ को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा लायनले दोस्रो मिनेटमा नविल फेकरको गोलवाट अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी टाइममा पीएसजीका लेभिन कुर्जावाले […]

  • SANDIP LAMICHANE

    आईपीएलको अक्सनमा सन्दिप लामिछाने पनि

    ६ माघ, काठमाण्डौ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट भएका छन् । आईपीएलको अक्सनमा पर्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । अक्सनमा बोली लागे उनले आईपीएल खेल्ने अवसर समेत पाउनेछन् । आईपीएलले अक्सनका लागि ३६० भारतीयसहित ५७८ खेलाडीको सूची सार्वजनिक गरेको छ, जसमा २७६ नम्बरमा सन्दिपको […]

  • real myadrid

    कोपा डेल रेमा रियलको जित

    ५ माघ, रियल म्याड्रिडले अन्तिम समयको गोलसँगै लगातार तीन खेलपछि पहिलो जित निकाल्न सफल भएको छ । कोपा डेल रेको क्वाटरफाइनल अन्तर्गत लेगानेस विरुद्ध बिहीबार राति भएको खेलमा मार्को असेन्सियोले ८९ औं मिनेटमा गरेको गोल निर्णायक भयो । रियल प्रशिक्षक जिदाने जिदानले अधिकांश खेलाडीलाई आराम दिँदै दोस्रो रोजाइका खेलाडीलाई मैदानमा उतारेका थिए । रियलले अर्को […]

  • daxin

    दक्षिण अफ्रिकाले जित्यो भारतविरुद्धको सिरिज

    एजेन्सी ४ माघ्ज, दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले १ सय ३५ रनको जित निकाल्दै भारतविरुद्धको तीन टेस्टको सिरिजमाथि २ – ० ले कब्जा जमाएको छ । चौथो इनिङमा २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत बुधबार पाँचौँ दिन १ सय ५१ रनमै समेटियो । सेन्चुरियन पार्कमा दोस्रो टेस्टको अन्तिम दिन भारतले २ सय ५२ रन बनाउनुपर्ने […]

  • messi

    मेस्सी पेनाल्टीमा बार्सिलोना हार्‍यो

    ४ माघ, काठमाण्डौ । लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुक्दा बार्सिलोना स्पानियोलसँग पराजित भएको छ । कोपा डेल रेको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना १-० ले पराजित भएको हो । ला लिगाको लिग लिडर क्याटलानको यो अगष्टपछि बार्सिलोनाको पहिलो हार हो । स्पानियोलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ६२ औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, […]

  • football

    राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा आर्मी क्लव र नेपाल प्रहरी विजयी

    ३ माघ , दाङ । राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र नेपाल प्रहरी विजयी भएका छन् । दाङको घोराहीमा बुधबार भएको प्रतियोगीतामा पूर्वाञ्चल क्षेत्रीय टिमलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा नेपाल आर्मीका १४ नम्बर जर्सी […]

  • ronaldi

    फुटबलवाट रोनाल्डिन्होले लिए सन्यास

    ३ माघ, काठमाण्डौ । ब्राजिलियन विश्वकप विजेता रोनाल्डिन्होले फुटबलवाट सन्यास लिएका छन् । यद्यपि उनले २०१५ देखि खेलेका थिएनन् । २००२ मा ब्राजिलको विश्वकप टोलीमा ३७ वर्षीय रोनाल्डिन्हो थिए । २००५ मा बालोन डि’ओर जितेका उनले २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि उचाले । उनका भाइ एवं एजेन्ट राबर्टो एसिसले रोनाल्डिन्होको सन्यास पुष्टि गरेका छन् […]

  • sports

    ‘सेभेन ए साइड’ को फाइनलमा नेपाल र बंगलादेश

    २ माघ, कास्की । पोखरामा जारी १२ औँ संस्करणको दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगितामा नेपाल र बंगलादेश फाइनल प्रवेश गरेका छन् । मंगलबार पोखराको लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा पाकिस्तानलाई ४-१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । बंगलादेशले भुटानलाई ट्राई ब्रेकरमा ३-२ गोलले पाखा लगायो । नेपालका लागि […]

  • yujilyand players

    चौथो खेलमा पनि न्युजिल्यान्ड विजयी

    एजेन्सी २ माघ, हेनरी निकोलसल र कोलिन डी ग्रानडहोमले उत्कृष्ट प्रदर्शन गरेपछि युजिल्यान्डले पाकिस्तान विरुद्धको चौथो एकदिवसीयमा पनि ५ विकेटको जित निकालेको छ । मंगलबार भएको खेलमा यी दुईबीच छैटौं विकेटका लागि १ सय ९ रनको अविजित साझेदारी भएको थियो । पाँच खेलको सिरीज यसअघि नै न्युजिल्यान्डले ३-० ले जितिसकेको छ । टस जितेर पहिलो […]

  • unitade

    युनाइटेडद्वारा स्टोक सिटी पराजित

    २ माघ, म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी केही कम गरेको छ । सोमबार भएको खेलमा युनाइटेडले स्टोक सिटीलाई ३–० ले पराजित गर्दै सिटीसँगको अंक दुरी १२ अंकमा झारेको हो । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा फ्रान्सका डिफेन्डरद्वय एन्टोनियो भ्यालेन्सिया र एन्थोनी मार्सेलले पहिलो हाफमा १–१ गोल गर्दा […]