१३ बैशाख २०८१, बिहिबार
खेलकुद

राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा मल्ल

काठमाडौँ, २१ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो । तेह्र वर्षसम्म राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका मल्ल नेपाली