२३ बैशाख २०८१, आइतबार
खेलकुद

टी-ट्वान्टी क्रिकेटमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

काठमाडौँ, ७ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएको छ । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिनुभयो । उहाँले निकै किफायती बलिङ गर्नुभयो । यद्यपि